एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय, च्यासलमा जारी बैठकले समसामयिक विषयमा छलफलपछि निर्णय लिने नेताहरूले बताएका छन् । अहिले एमालेको आलोचना भइरहेको छ । खासगरी व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गालाई लिएर एमालेको आलोचना भइरहेको हो ।

Oct 20, 2024 - 13:01
 0
एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय, च्यासलमा जारी बैठकले समसामयिक विषयमा छलफलपछि निर्णय लिने नेताहरूले बताएका छन् ।

अहिले एमालेको आलोचना भइरहेको छ । खासगरी व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गालाई लिएर एमालेको आलोचना भइरहेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register