सडक छेउमा राखिएको सेरेस थ्री ईभीमा आगलागी, तार शर्ट भएको आशंका

काठमाडौं । काठमाडौंको सितापाइलामा सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको छ । सोमबार बिहान सडक छेउमा पार्क गरेर राखिएको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस थ्री ईभीमा आगो लागेको हो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कारको अधिकांश भाग क्षतिग्रस्त भएको सीआरभी सितापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले टेकपानालाई जानकारी दिए । उनका अनुसार तार शर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।

Oct 21, 2024 - 05:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register