‘चार्जिङ बुल’कै बेइज्जत हुनेगरी नेप्सेमा राखियो बाच्छोजस्तो देखिने मुर्ति, १० लाखमा पाइने मुर्तिमा कयौँ गुणा बढी खर्च !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा ‘चार्जिङ बुल’ कै बेइज्जत हुनेगरी बाच्छोजस्तो देखिने मुर्ति स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो । नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका नेपाली कालिगढले साँढेको प्रतिमा बनाएका हुन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र […]

Oct 21, 2024 - 07:25
 0
‘चार्जिङ बुल’कै बेइज्जत हुनेगरी नेप्सेमा राखियो बाच्छोजस्तो देखिने मुर्ति, १० लाखमा पाइने मुर्तिमा कयौँ गुणा बढी खर्च !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा ‘चार्जिङ बुल’ कै बेइज्जत हुनेगरी बाच्छोजस्तो देखिने मुर्ति स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका नेपाली कालिगढले साँढेको प्रतिमा बनाएका हुन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाईको छ ।

१० लाख रुपैयाँमा पाइने मुर्तिमा नेप्सेले १ करोड ४८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।  बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register