मन्त्रिपरिषद्को बैठक बस्दै, एजेन्डा के ?
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । स्रोतले उल्लेख गरेअनुसार बैठक दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) विभाजन गर्न चाहन्छन् । यसका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको बताइन्छ । त्यस्तो त […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।
स्रोतले उल्लेख गरेअनुसार बैठक दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) विभाजन गर्न चाहन्छन् ।
यसका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको बताइन्छ ।
त्यस्तो त यता एकीकृत समाजवादीका कतिपय नेताहरूले एमाले फर्किने बताइरहेका छन् ।
एकीकृत समाजवादी एमाले नै विभाजन गरेर गठन भएको दल हो ।
What's Your Reaction?