प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन सोमबार साँझ उनी बालुवाटार पुगेका हुन् । यसअघि दिउँसो ४ बजे ज्ञापनपत्र बुझाउन कार्यसूची रहेपनि शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको थियो । ज्ञापनपत्रमा बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन […]

Oct 21, 2024 - 15:49
 0
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन सोमबार साँझ उनी बालुवाटार पुगेका हुन् ।

यसअघि दिउँसो ४ बजे ज्ञापनपत्र बुझाउन कार्यसूची रहेपनि शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको थियो ।

ज्ञापनपत्रमा बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषय उल्लेख गरिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register