ह्याकरहरूको विश्वकपमा नेपाल शीर्ष १६ मा प्रवेश

काठमाडौं । नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ प्रतियोगिताको शीर्ष १६ मा प्रवेश गरेकाे छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रतिस्पर्धा मध्येको एक यो प्रतियोगितामा नेपाल विभिन्न चरण पार गर्दै शीर्ष १६ मा पुगेको हो । टे‍कपानासँग कुरा गर्दै टिम नेपालका लिडर आनन्द ढकालले नेपाल क्वालिफायर र ग्रुप स्टेज पार गरी शीर्ष १६ मा पुगेको जानकारी दिए । यी दुवै चरण भर्चुअल रूपमा भएका थिए । क्वालिफायर्स राउन्डमा नेपाल शीर्ष छैटौं स्थानमा परेको थियो । त्यस्तै ग्रुप स्टेजमा टिमकै पहिलो स्थानमा नेपाल परेको थिय...

Oct 20, 2024 - 08:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register