ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमा कसरी आइपुग्छ लाइसेन्स ?

काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चिट दिन सकिने व्यवस्था लागू भएपछि लाइसेन्स बोकेर हिँड्नुपर्ने बाध्यता हटेको हो ।  यो सेवा लागू भएसँगै ट्राफिक चेकिङको समयमा सवारी चालकले आफ्नो नागरिक एपमा लिङ्क भएको क्यूआर कोड सहितको लाइसेन्स देखाउन सक्छन् । चेकिङको क्रममा कुनै ट्राफिक नियम उल्लङ्घन भई जरिवाना तिर्नुपर्ने अवस्था भए चालकले अनलाइनमार्फत चिट प्राप्त गर्न सक्छन् । यसरी प्राप्त भएको चिटमा तोकिएको जरिवाना डिजिटल...

Oct 22, 2024 - 10:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register