प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । मंगलबार साँझ त्रिचन्द्र कलेज परिसरमा मसाल जुलुससहित पुत्ला दहन गरिएको हो । उनीहरुले सरकारविरुद्ध विभिन्न नारासमेत लगाएका छन् ।    

Oct 22, 2024 - 13:37
 0
प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

मंगलबार साँझ त्रिचन्द्र कलेज परिसरमा मसाल जुलुससहित पुत्ला दहन गरिएको हो । उनीहरुले सरकारविरुद्ध विभिन्न नारासमेत लगाएका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register