पर्यटकको रोजाइमा पर्दै इलामको किरात पार्क

इलाम, ७ कात्तिक । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र किरात सभ्यताको झल्काउने यस पार्कले आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न थालेको हो । यहाँ किरात सभ्यताको इतिहास [...] The post पर्यटकको रोजाइमा पर्दै इलामको किरात पार्क appeared first on Jhapa Online.

Oct 23, 2024 - 01:02
 0
पर्यटकको रोजाइमा पर्दै इलामको किरात पार्क

इलाम, ७ कात्तिक । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ ।

रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र किरात सभ्यताको झल्काउने यस पार्कले आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न थालेको हो । यहाँ किरात सभ्यताको इतिहास झल्काउने संरचना र हरियाली वातावरण छ । पार्कले धार्मिक र सांस्कृतिक पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने अपेक्षा छ ।

पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुन्े गरेका छन् भने पर्यटकको सुविधाका लागि सेवा समेत विस्तार भइरहेका छन् । रोङमा किरातको बसोबास धेरै रहेकाले पार्क स्थापना गरिएको जनाइएको छ । थोरै लागतमा यो पार्कमा धेरै संरचना बनाइएको छ ।

The post पर्यटकको रोजाइमा पर्दै इलामको किरात पार्क appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register