चट्टानमा झरेको आईफोन निकाल्ने चक्करमा ७ घण्टा अड्किइन् यी युवती

काठमाडौं । घुम्न गएको बेला चट्टानमा झरेको आईफोन निकाल्ने चक्करमा एक युवती आफैं त्यसभित्र फसेको घटना बाहिर आएको छ । अष्ट्रेलियाको सञ्चारमाध्यम एबीसी न्युक्यास्टलका अनुसार मटिल्डा क्याम्पबेल नामकी युवती झरेको फोन निकाल्न खोज्दा चट्टानमा फसेकी हुन् ।  २३ वर्षीय ती युवती सोमबार साथीहरूसँग घुम्न न्यु साउथ वेल्स हन्टर भ्यालीको चट्टानी भागमा पुगेकी थिइन् । त्यहाँ फोटो खिच्ने क्रममा उनको फोन चट्टानको चेपमा पर्‍यो । फोन निकाल्न खोज्दा उनी चिप्लिइन् । जसले गर्दा उनी दुई ठूला चट्टानको बीचमा अड्किन पुगेकी हुन् । सार्वजनिक भएका फोट...

Oct 23, 2024 - 05:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register