यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९९ […]

Oct 23, 2024 - 07:19
 0
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ०२ पैसा रहेको छ ।

कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ हुँदा कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register