फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानीसहितका पेय पदार्थ बेच्न नपाइने

काठमाडौं । अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ । एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।

Oct 23, 2024 - 09:13
 0
फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानीसहितका पेय पदार्थ बेच्न नपाइने

काठमाडौं । अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ ।

एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register