कोटेश्वरबाट महिला अपहरण, प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर एक महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएकाे प्रहरीले बताएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको […]

Oct 23, 2024 - 13:42
 0
कोटेश्वरबाट महिला अपहरण, प्रहरी परिचालन

काठमाडौं ।

काठमाडौंको कोटेश्वरबाट लगेर एक महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ ।

बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएकाे प्रहरीले बताएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register