सरकारको ‘हनीमून पिरियड’बारे उपेन्द्र- १०० दिन कट्नु नै ठूलो कुरा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले १०० दिन कट्नु नै ठूलो कुरा रहेको बताएका छन् । सरकारको ‘हनीमून पिरियड’लाई कसरी हेर्नुभयो ? भन्ने नेपालभ्युजको जिज्ञासामा उनले यस्तो बताएका हुन् । “सरकारले १०० दिन कट्यो, त्यही ठूलो कुरा हो,” अध्यक्ष यादवले भने । उनले सरकारले सन्तोषजनक काम नगरेको बताए । “सरकाले […]

Oct 24, 2024 - 07:37
 0
सरकारको ‘हनीमून पिरियड’बारे उपेन्द्र- १०० दिन कट्नु नै ठूलो कुरा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले १०० दिन कट्नु नै ठूलो कुरा रहेको बताएका छन् ।

सरकारको ‘हनीमून पिरियड’लाई कसरी हेर्नुभयो ? भन्ने नेपालभ्युजको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

“सरकारले १०० दिन कट्यो, त्यही ठूलो कुरा हो,” अध्यक्ष यादवले भने ।

उनले सरकारले सन्तोषजनक काम नगरेको बताए । “सरकाले जे गर्नुपर्ने थियो, त्यसमा खासै ध्यान दिएको देखिँदैन । अब बाँकी दिनमा के गर्दै जान्छ, त्यो हेर्नुपर्ने हुन्छ,” उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले लक्ष्यअनुसार करिब ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register