रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

  काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको जानकारी दिएको छ । कास्की प्रहरीका अनुसार  उनीमाथि सम्पत्ति सुद्धीकरणमा अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने काम भइरहेको छ  । सीआईबीले कार्तिक २ गते साँझ […]

Oct 24, 2024 - 16:49
 0
रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

 

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको जानकारी दिएको छ ।

कास्की प्रहरीका अनुसार  उनीमाथि सम्पत्ति सुद्धीकरणमा अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने काम भइरहेको छ  ।

सीआईबीले कार्तिक २ गते साँझ लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो ।

बिहीबार लामिछानेलाई कास्की जिल्ला अदालतले  थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ भने रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register