क्षतिग्रस्त बीपी राजमार्गमा अध्ययनका लागि प्राविधिक टोली आउँदै

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ । यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार प्राविधिक आएपछि भेट्ने र स्थलगत अनुगमन गर्ने काम हुने छ । बिहीबार १०० दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा दाहालले […]

Oct 25, 2024 - 02:49
 0
क्षतिग्रस्त बीपी राजमार्गमा अध्ययनका लागि प्राविधिक टोली आउँदै

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ ।

यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार प्राविधिक आएपछि भेट्ने र स्थलगत अनुगमन गर्ने काम हुने छ ।

बिहीबार १०० दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा दाहालले जापानी प्राविधिक टोलीले पहिले यहाँ आएर प्राविधिक भेट्ने र स्थलगत अनुगमन गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register