कार्सटेन्ज पिरामिड चढेर फर्किएका पुर्जाको विमानस्थलमा स्वागत (तस्वीरहरू)

काठमाडौं । आरोही निर्मल पुर्जा इन्डोनेसियाबाट फर्किएका छन् । सेभेन समिटको अन्तिम गन्तव्य इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर कीर्तिमानका साथ आरोही पुर्जा नेपाल फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ । कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर पुर्जाले […]

Oct 25, 2024 - 06:43
 0
कार्सटेन्ज पिरामिड चढेर फर्किएका पुर्जाको विमानस्थलमा स्वागत (तस्वीरहरू)

काठमाडौं । आरोही निर्मल पुर्जा इन्डोनेसियाबाट फर्किएका छन् ।

सेभेन समिटको अन्तिम गन्तव्य इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर कीर्तिमानका साथ आरोही पुर्जा नेपाल फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ । कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका थिए ।

२ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी उनले विश्व कीर्तिमान सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register