प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत (करसहित) लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । बैंकले गत वर्ष ४.९५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत […]

Oct 27, 2024 - 09:13
 0
प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत (करसहित) लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

बैंकले गत वर्ष ४.९५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register