रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपा नेता मनिष झाले जानकारी दिए । अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने झाले बताए  । सहकारी ठगी र संगठित अपराध कसुरमा उक्त पार्टीका सभापति रवि […]

Oct 27, 2024 - 13:49
 0
रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने झाले बताए  ।

सहकारी ठगी र संगठित अपराध कसुरमा उक्त पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेर कास्की हिरासतमा राखेको छ ।

त्यसयता रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register