भारतविरुद्ध नेपालको पहिलो गोल, हेर्नुहोस् १२ तस्वीरहरु

काठमाडौं । साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा नेपालका लागि साबित्रा भण्डारी साम्बाले भारतविरुद्ध बराबरी गोल गरेकी छन् । विवादका कारण अवरुद्ध भएको खेल सुरु भएलगत्तै उनले भारतविरुद्ध बराबरी गोल फर्काएकी थिईन् । भारतले खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध पहिलो गोल गरेको थियो ।    

Oct 27, 2024 - 16:01
 0
भारतविरुद्ध नेपालको पहिलो गोल, हेर्नुहोस् १२ तस्वीरहरु

काठमाडौं । साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा नेपालका लागि साबित्रा भण्डारी साम्बाले भारतविरुद्ध बराबरी गोल गरेकी छन् ।

विवादका कारण अवरुद्ध भएको खेल सुरु भएलगत्तै उनले भारतविरुद्ध बराबरी गोल फर्काएकी थिईन् ।

भारतले खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध पहिलो गोल गरेको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register