टक्सार विभागमा असर्फी किन्नेको घुइँचो…(तस्विरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको हो । असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको […]

Oct 29, 2024 - 09:55
 0
टक्सार विभागमा असर्फी किन्नेको घुइँचो…(तस्विरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको हो ।

असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो ।

गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी असर्फी बिक्री गरिरहेको छ । प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register