एससीटीको ‘तिर्की दाउ’ अफर लम्बियो, ग्राहकले ७७७ रुपैयाँसम्म क्यासब्याक पाउने

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउ’ अफरलाई निरन्तरता दिने भएको छ । चाडपर्वलाई लक्षित गर्दै आएको यो अफर १५ मंसिरसम्म विस्तार गरिएको हो ।  यस अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले नेपाली बजारमा सामान खरिद गर्दा पीओएस मार्फत गरिएको प्रत्येक कारोबारमा ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । हालसम्म एससीटी-यूपीआई डेबिट नलिएका ग्राहकले एससीटीसँग आबद्ध बैंक वा वित्तीय संस्थामा गएर कार्ड लिन सक्नेछन् । कार्ड सक्रिय गरिसकेपछि ग्राहकले छ महिनाभन्दा बढी समयदेखि प्रयोग नगरि...

Oct 30, 2024 - 04:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register