प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड सहयोग

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानका पीडितहरूको राहतका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ७० हजार २१४ रुपैयाँ ८३ पैसा सहयोग गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा ज...

Oct 30, 2024 - 09:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register