खेल सुरु हुनुभन्दा ३ घण्टाअघि नै रंगशाला प्रवेश गर्न थाले दर्शक (तस्वीरहरू)

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल खेल दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका छन् । खेल सुरु हुनुभन्दा करिब ३ घण्टा अघि नै दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।  

Oct 30, 2024 - 09:50
 0
खेल सुरु हुनुभन्दा ३ घण्टाअघि नै रंगशाला प्रवेश गर्न थाले दर्शक (तस्वीरहरू)

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल खेल दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका छन् ।

खेल सुरु हुनुभन्दा करिब ३ घण्टा अघि नै दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका हुन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register