साफ च्याम्पियनसिप : रंगशाला पुगे खेलाडी, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि नेपाल-बंगलादेशबीच खेल हुँदैछ । उक्त खेलमा दर्शकहरूको बाक्लो उपस्थिति छ । खेलाडीहरु पनि रंगशाला पुगेका छन् । खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले चेकिङमा कडाइ गरेको […]

Oct 30, 2024 - 11:20
 0
साफ च्याम्पियनसिप : रंगशाला पुगे खेलाडी, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि नेपाल-बंगलादेशबीच खेल हुँदैछ । उक्त खेलमा दर्शकहरूको बाक्लो उपस्थिति छ ।

खेलाडीहरु पनि रंगशाला पुगेका छन् । खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यहाँ जाने कार्यक्रम छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register