रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमान्डर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो । जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकार, […]

Nov 7, 2024 - 10:03
 0
रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमान्डर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी, सुदुरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register