बैंकको आईटी टिमबाट फोन गरेको भन्दै ओलम्पियन दीपक बिस्टलाई अनलाइन ठगी प्रयास

काठमाडौं । ओलम्पियन एवं प्रशिक्षक दीपक बिष्ट अनलाइन ठगी हुनबाट जोगिएका छन् । बैंकको आईटी कर्मचारी भन्दै स्क्यामरले झुक्याएर उनलाई ठगी गर्ने प्रयास गरेका हुन् । ​बिस्टले हालै सामाजिक सञ्जालमा एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई ठग्ने प्रयास भएको जानकारी दिए । बिस्टका अनुसार उनलाई सबैभन्दा पहिले कृषि विकास बैंकको कर्मचारी भन्दै एक व्यक्तिले कल गरे । त्यसमा उनलाई अनलाइन बैंकिङ अपग्रेड गर्नु पर्नेछ भनियो । बिस्टले तपाईं कहाँबाट बोल्नुभयो भनेपछि ती व्यक्तिले भने, “म हेड अफिसको आईटी डिपार्टमेन्टबाट बोल...

Nov 10, 2024 - 08:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register