क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन प्रतिवेदन स्वीकृत

काठमाडौँ । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो । बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने […]

Nov 12, 2024 - 06:47
 0
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन प्रतिवेदन स्वीकृत

काठमाडौँ । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register