एनभिदिया र सफ्टबैंकले गरे विश्वकै पहिलो एआईसहितको फाइभजी टेलिकम नेटवर्कको परीक्षण

काठमाडौं । विश्वकै प्रमुख मध्येको एक चिप निर्माता कम्पनी एनभिदिया र सफ्टबैंक ग्रुप अन्तर्गतको दूरसञ्चार फर्म सफ्टबैंक कर्पले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा फाइभजी नेटवर्कको पाइलट परीक्षण पुरा गरेका छन् । दुवै कम्पनीले बुधबार यस बारेमा जानकारी दिएका हुन् । कम्पनीहरूले भने अनुसार, उक्त नेटवर्कले एआई र फाइभजी वर्कलोड ( कार्यभार) लाई एकसाथ सञ्चालन गर्न सक्छ, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क (AI-RAN) नाम दिइएको छ । यो नेटवर्कको प्रयोग स्वचालित सवारी साधनहरूको रिमोट सपोर्ट र रोबोटिक्स नियन्त्रणमा गर्...

Nov 13, 2024 - 05:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register