कात्तिक ३० गतेको उपप्राध्यापक पदको लिखित परीक्षा यथावत् : त्रिवि सेवा आयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ ।  आयोगले बुधबार एक सूचना जारी गर्दे तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो । त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त परीक्षा रोक्ने चेतावनी दिएका छन् । उनीहरुले  आफूहरूलाई मासिक तलबको सुनिश्चितता गर्दै करार गर्ने प्रक्रिया अगाडि […]

Nov 13, 2024 - 16:41
 0
कात्तिक ३० गतेको उपप्राध्यापक पदको लिखित परीक्षा यथावत् : त्रिवि सेवा आयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ ।  आयोगले बुधबार एक सूचना जारी गर्दे तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो ।

त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त परीक्षा रोक्ने चेतावनी दिएका छन् । उनीहरुले  आफूहरूलाई मासिक तलबको सुनिश्चितता गर्दै करार गर्ने प्रक्रिया अगाडि नबढाए उक्त परीक्षा हुन नदिने  चेतावनी दिएका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register