३३ हजार रुपैयाँ पर्ने माइक्रोसफ्ट सर्टिफिकेसन कोर्समा ९० प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले पाेखरामा सञ्चालन गरिरहेको आईसीटी इनोभेसन ल्याबकाे माध्यमबाट माइक्रोसफ्टको सर्टिफिकेसन कोर्स पढे ९० प्रतिशतसम्म छुट पाइने भएको छ । केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् ।  “राष्ट्रिय आविष्कार केन्द्रलाई माइक्रोसफ्टले जाँचको ९० प्रतिशतसम्म शुल्कमा छुट दिएको छ । जाँचको पूरा दस्तुर कोर्स अनुसार ९९ देखि २५० युएस डलरसम्म पर्छ,” उनले लेखेका छन्, “राष्ट्रिय आविष्कार केन्द्रबाट फारम भरेर जाँच दिँदा १० प्रतिशत रकम मा...

Nov 17, 2024 - 01:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register