एप्पल आईडी सस्पेन्ड भएको भन्दै आईफोनमा फिशिङ आतंक, जोगिने कसरी ?

काठमाडौं । एप्पल प्रयोगकर्तालाई लक्षित गर्दै साइबर अपराधीले फिशिङ आक्रमण तीव्र पारेका छन् । ब्ल्याक फ्राइडे, साइबर मन्डे जस्ता अनलाइन शपिङको समय नजिकिएसँगै नक्कली ईमेलमार्फत एप्पल प्रयोगकर्ताको डिभाइस ह्याक गर्ने तथा ठगी गर्ने गिरोह सक्रिय भएको हो ।  यस प्रकारको घटनामा साइबर अपराधीहरूले प्रयोगकर्ताहरूको एप्पल आईडी सस्पेन्ड भएको भन्दै नक्कली ईमेल पठाउँछन् । त्यस ईमेलमा भने अकाउन्ट भेरिफिकेसन गर्ने लिङ्क हुने दाबी गर्छन् । अझ कतिपय ईमेलहरूमा २४ घण्टाभित्र आफ्नो एप्पल आईडी भेरिफिकेसन नगरे स्थायी रूपमा अकाउन्ट बन्द हुने चेतावनी दिइ...

Nov 27, 2024 - 10:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register