अब क्यूआर स्क्यान गरेरै सरकारी फाइल कहाँ पुग्यो भनेर थाहा पाउन सकिने

काठमाडौं । सरकारले क्यूआर कोडमार्फत फाइल ट्रयाकिङ गर्ने प्रणाली लागु गर्ने भएको छ । सोमवार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । सुरुमा प्रधानमन्त्री कार्यालयबाट क्यूआर कोडमार्फत सरकारी फाइल ट्रयाकिङ गर्ने प्रणालीको परीक्षण थालिने छ । परीक्षणकालपछि आउने सुझावका आधारमा थप परिमार्जन गरी अन्य निकायमा यो प्रणाली प्रयोगमा ल्याउने सरकारको तयारी छ ।  यस प्रणाली लागू भएपछि अधिकारप्राप्त व्यक्तिले कुन फाइल कहाँ छ भन्ने कुरा क्यूआर कोडमार्फत सजिलै थाहा...

Oct 21, 2024 - 13:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register