लगभग आवाजको गति अर्थात् १,००० किमि प्रति घण्टा स्पिडमा कुद्ने चिनियाँ रेलमा पनि फाइभजी चल्ने

काठमाडौं । चीनमा विकास भइरहेको नयाँ पुस्ताको तीव्र गतिको ट्रेनले यात्रुहरूलाई १,००० किमि प्रति घण्टाको गतिमा यात्रा गर्दा अल्ट्रा-हाई-डेफिनेसन भिडिओ हेर्न र अनलाइन गेमिङको आनन्द लिन सक्ने सुविधा प्रदान गर्न सक्ने भएको छ । अझै विकासकै क्रममा रहेको यो ट्रेनले चुम्बकीय उत्तोलन प्रयोग गरेर नियर-भ्याकुम ट्युब मार्फत व्यावसायिक विमानको तुलनामा छिटो गतिको यात्रा गर्नेछ । ३५० किमि प्रति घण्टाको स्पिडमा चल्ने हालका तीव्र गतिका चिनियाँ रेलहरू भित्र टेलिकम अपरेटरहरूले प्रदान गर्ने फाइजी सेवामा चलिरहेको हुन्छ । लामो सुरुङभित्र पनि उक्त...

Dec 2, 2024 - 06:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register