पेट्रोल गाडीको इन्जिन मर्मत गर्नुभन्दा ईभीको ब्याट्री फेर्नु सस्तो हुने

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री फेर्न लाग्ने उच्च लागतकै कारण धेरै प्रयोगकर्ताले ईभी प्रयोग गर्न हिचकिचाउने गरेका छन् । सामान्यतः ईभी प्रयोगमा आएको ८-१० वर्षपछि ब्याट्री फेर्नुपर्ने अवस्था आउँछ, जसको मूल्य गाडीको मूल्यकै हाराहारीमा हुन सक्छ । यही कारण धेरै उपभोक्ता रहर भएपनि इन्धनयुक्त गाडीमै चित्त बुझाउँछन् ।  ईभी र ब्याट्रीको डेटा उपलब्ध गराउने स्टार्टअप रिकरेन्टले हालै एक रिपोर्ट प्रकाशित गर्दै इन्धनयुक्त गाडीको इन्जिन फर्नुभन्दा ईभीको ब्याट्री फेर्न सस्तो पर्ने देखाएको छ । उक्त रिपोर्टले सन् २०३० पछि ब्याट्र...

Dec 10, 2024 - 13:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register