कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले आफना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी […]

Dec 11, 2024 - 07:19
 0
कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले आफना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिले पाउने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register