एलन मस्क बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति ५०० अर्ब डलर नाघ्यो !

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । कुल सम्पत्ति ५०० अर्ब डलर नाघेसँगै मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । हिन्दुस्तान टाइम्सका अनुसार कुल सम्पत्ति ५०० अर्ब डलर पुग्ने मस्क विश्वकै पहिलो व्यक्ति हुन् । मस्क टेस्लासँगै स्पेसएक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का […]

Dec 18, 2024 - 07:15
 0
एलन मस्क बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति ५०० अर्ब डलर नाघ्यो !

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । कुल सम्पत्ति ५०० अर्ब डलर नाघेसँगै मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

हिन्दुस्तान टाइम्सका अनुसार कुल सम्पत्ति ५०० अर्ब डलर पुग्ने मस्क विश्वकै पहिलो व्यक्ति हुन् ।

मस्क टेस्लासँगै स्पेसएक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिकसमेत हुन् । पछिल्लो समय टेस्लाको सेयर मूल्यमा आएको उछालका कारण मस्कको सम्पत्ति बढेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

टाइम्सका अनुसार पछिल्लो एक महिनामै टेस्लाको सेयर मूल्य ४१.६६ प्रतिशतले बढेर ४७९ डलर पुगेको छ । जुल हालसम्मकै उच्च हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register