सर्वोच्चले खारेज गर्‍यो एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट

काठमाडौं । नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। यससँगै भवन बनाउन पाउने बाटो खुलेको छ । न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास […]

Dec 16, 2024 - 11:07
 0
सर्वोच्चले खारेज गर्‍यो एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट

काठमाडौं । नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यससँगै भवन बनाउन पाउने बाटो खुलेको छ ।

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register