एन्ड्रोइडमा खल्तीको ५० लाख डाउनलोड पूरा

काठमाडौं । गुगल प्ले स्टोरमा डिजिटल वालेट ‘खल्ती’ ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै खल्तीले एन्ड्रोइडमा यो आँकडा पूरा भएको जानकारी दिएको हो ।  ०७३ माघदेखि सञ्चालनमा आएको खल्ती देशकै चर्चित डिजिटल वालेट बनेको छ । खल्तीले मोबाइल रिचार्ज, इन्टरनेट, टिभीको बिल भुक्तानी, फ्लाइट तथा फिल्मको टिकट बुकिङ, बिमा प्रिमियर, अनलाइन शपिङ लगायतमा डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।   

Jan 17, 2025 - 07:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register