इन्जिनियरको जागिर छोडेर बाबा बनेका अभय सिंह किन हुँदैछन् भाइरल ?
काठमाडौं । भारतको प्रयागराजमा १२ वर्षमा एक पटक हुने कुम्भ मेला चलिरहेको छ । सोही मेलामा एक बाबा भाइरल भइरहेका छन् । उनलाई आईआईटीयन बाबा भनेर सम्बोधन गरिएको छ । भारतको हरियाणा घर भएका अभय सिंह पेसाले एयरोस्पेस इन्जिनियर थिए । उनी एउटा राम्रो तलब भएको पेसा छाडेर अध्यात्मसँग कसरी जोडिए भन्ने कथा धेरैले रुचाएका छन् । अभय कुनै समय भारतको उत्कृष्ट इन्जिनियर कलेज आईआईटी बम्बई (IIT Bombay) मा पढेका थिए । तर हाल भने उनी लामो कपाल, झ्याप्प दाह्री र पुराना कपडामा मिडियासँग अन्तर्वार्ता दिइरहेको देखिन्छन् ।&nb...

What's Your Reaction?






