मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको संचालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति […]

Dec 17, 2024 - 06:31
 0
मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

कम्पनीले गत वर्ष भने लाभांश वितरण गरेको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register