कर्णालीलाई छैटौँ झट्का, अर्जुन पनि आउट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पाँचौं विकेट गुमाएको छ । कर्णालीका अर्जुन घर्ती २ रनमा आउट भएका हुन् । यसअघि, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पाँचौं विकेट गुमाएको छ ।
कर्णालीका अर्जुन घर्ती २ रनमा आउट भएका हुन् ।
यसअघि, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।
What's Your Reaction?






