धापासीको आगलागी नियन्त्रणमा
काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित शिव मन्दिर हाइटमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उपत्यकामा रहेका दमकलको प्रयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्षतिको विवरण भने आइसकेको छैन । आगलागीबाट घर पूर्णरुपमा जले पनि मानवीय क्षति भने नभएको […]

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित शिव मन्दिर हाइटमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उपत्यकामा रहेका दमकलको प्रयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्षतिको विवरण भने आइसकेको छैन ।
आगलागीबाट घर पूर्णरुपमा जले पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






