सौराहाबाट देखिएको सूर्यास्त (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहाको रापती नदी किनारबाट देखिने सूर्यास्त हेर्न अचेल आन्तरिक एवं बाह्य पर्यटकको भिड लाग्ने गर्दछ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलको शिरबाट अस्ताउने सूर्यको रापती नदी किनारबाट लोभ लाग्दो दृश्य हेर्न र उक्त दृश्य कैद गर्न यहाँ पर्यटक आउने गर्दछन् । साँझपखको यहीँ दृश्य हेर्न मात्र भए पनी यहाँ पर्यटक आउने गरेको […]

Dec 27, 2024 - 13:21
 0
सौराहाबाट देखिएको सूर्यास्त (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहाको रापती नदी किनारबाट देखिने सूर्यास्त हेर्न अचेल आन्तरिक एवं बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलको शिरबाट अस्ताउने सूर्यको रापती नदी किनारबाट लोभ लाग्दो दृश्य हेर्न र उक्त दृश्य कैद गर्न यहाँ पर्यटक आउने गर्दछन् ।

साँझपखको यहीँ दृश्य हेर्न मात्र भए पनी यहाँ पर्यटक आउने गरेको स्थानीय होटेल सञ्चालक बताउँछन् । आज हामीले सौराहाबाट देखिएको सूर्यास्तको दृश्य कैद गरेका छौँ ।

तस्वीरहरु:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register