सोमबार चार सय रुपैयाँले बढ्यो सुनको मुल्य
काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार सय रुपैयाँले बढेर एक लाख ५० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य […]

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार सय रुपैयाँले बढेर एक लाख ५० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
What's Your Reaction?






