आजको उपत्यका बन्द कार्यक्रम फिर्ता

काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज सोमबारको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ । यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने […]

Jun 2, 2025 - 01:34
 0
आजको उपत्यका बन्द कार्यक्रम फिर्ता

काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज सोमबारको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।

नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register