भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा, स्कुल, कलेज र सार्वजनिक यातायात बन्द हुने !

काठमाडौँ । राजावादीहरुले जेठ १९ गते सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । सरकारले आफ्नो आन्दोलनमा दमन गरेको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन् । उपत्यका बन्द हुने भएपछि भोलि सबै स्कुल, कलेज, कल कारखाना बन्द हुनेछन् । सार्वजनिक यातायात व्यवसायीहरुले समेत […]

Jun 1, 2025 - 15:31
 0
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा, स्कुल, कलेज र सार्वजनिक यातायात बन्द हुने !

काठमाडौँ । राजावादीहरुले जेठ १९ गते सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । सरकारले आफ्नो आन्दोलनमा दमन गरेको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन् ।

उपत्यका बन्द हुने भएपछि भोलि सबै स्कुल, कलेज, कल कारखाना बन्द हुनेछन् । सार्वजनिक यातायात व्यवसायीहरुले समेत यातायात बन्द गर्ने, र उपत्यका बन्द पनि भएकाले भोलि सार्वजनिक गाडी चल्ने छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register