सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।
What's Your Reaction?






