मुगुमा भूकम्पको धक्का
काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
What's Your Reaction?






