प्रचण्डको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित गरेको छ । केन्द्रीय सदस्यले सो प्रस्तावमाथि धारणा राखेपछि निर्णायार्थ पेस गरिएको थियो । जसमा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

Jan 7, 2025 - 11:32
 0
प्रचण्डको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय सदस्यले सो प्रस्तावमाथि धारणा राखेपछि निर्णायार्थ पेस गरिएको थियो । जसमा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register